खाली पेट सुत्नु स्वास्थ्यका लागि हानिकारक
जनस्वास्थ्य सरोकार, काठमाडौं । राति खाना नखाई सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। भोक लागेर राति निद्रा नलाग्ने, मांसपेशी कमजोर हुनेलगायत समस्या देखिन सक्छन्। –कोही–कोही सोच्छन्, राति खाना नखाई सुत्दा वजन