रेडियोलोजी एक आयाम अनेक
सामान्य भाषामा रेडियोलोजीको बुझाइ विकीरणको प्रयोगबाट शरीरभित्रको अङ्गको अध्ययन भन्ने बुझिन्छ । सन् १८९५ मा विल्हेल्म रोन्टजेनको एक्स—रेको आविष्कारदेखि अहिले सुक्ष्म घाउबाट गरिने विभिन्न अङ्गहरुको जटिल शल्यक्रियाहरुसम्मले रेडियोलोजीले चिकित्सा विज्ञानमा