epaper
‘केमसानको अभियान गुणस्तरीय स्वास्थ्य सामाग्रीको पहिचान’ भन्ने मुल नाराका साथ १३ औं ‘केमसान डे’ भव्यताका साथ मनाइएको छ । हरेक बर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट केमसान डे अर्थात केमसानको स्थापना दिवस
नेपालमा एक वर्षदेखि शुरु गरिएको पेट सिटी सेवाबाट करिब ६ सय भन्दा धेरै क्यान्सरका बिरामी लाभान्वित भइसकेका छन् । विगतमा यस किसिमको सेवा सिटी स्क्यान र एमआरआईबाट हुँदै आएको थियो
जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ । अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु
सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ । सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ( र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट
सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो
जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रूप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ । सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा
सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गर्नुभएको छ । रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिनुभयो । अछामका दुर्गम ठाउँका
महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ । स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो । संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका
कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दैै सेवा शुभारम्भ