प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च सरकारले नव्यहोर्ने
प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले