साउनको अन्तिमसम्म डेंगु संक्रमितहरुको संख्या ३ हजार पाँच सय पुग्यो, १ नम्बर प्रदेश बढी प्रभावित
यस वर्ष साउनको अन्तिम सातासम्म मुलुकभर डेंगु संक्रमितहरुको संख्या ३ हजार ५ सय पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, सुुनसरी जिल्लामा सबैभन्दा धेरै ३ हजार २५ जनामा