epaper
संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्राकृतिक चिकित्सालाई सातै
मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ । उनीहरुमा शरीर थरथर काप्ने,
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा
नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ । डा केसीको मागप्रति ऐक्यबद्धता
जिल्ला अस्पताल पर्वतमा रहेको शवगृह व्यवस्थित बन्न नसक्दा अस्पताल परिसर मात्रै होइन शवगृह आसपासका घरमा पनि कुहिएका शवको गन्धले बसी नसक्नुको दुर्गन्ध फैलिने गरेको छ । पूर्वाधार बिनाको शवगृहमा शवलाई केही
सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये
भौतिक संरचना, उच्चस्तरका उपकरण, दक्ष जनशक्ति भएर पनि दुर्गन्धका कारण समस्या बनेको भरतपुर अस्पतालको दुर्गन्ध अब हट्ने भएको छ । सरकारी अस्पतालमध्ये नेपालकै नमूना अस्पताल बन्दै गएको यस अस्पतालको अहिलेको
प्रत्यारोपन अनुमति ढिला हुँदा कलेजो प्रत्यारोपन सेवा स्थगित भएको टिचिङ अस्पताल कलेजो प्रत्यारोपन इकाइले जनाएको छ । जेठको दोस्रो साता देखि अस्पतालले सेवा गर्ने जनाइएको थियो । प्रत्यारोपनको लागि अस्पतालले
ललित ब्यासले अहिलेसम्म ५९ पटक रक्तदान गर्नुभयो । उहाँबाट प्रेरित भएर उहाँकी छोरीले उमेर पुग्नासाथ (१८ वर्षदेखि) रक्तदान गर्न थाल्नुभयो । नेगेटिभ समूहको रगतको माग हुँदा उहाँले दिइरहनुभयो । रक्तअल्पता
सडक दुर्घटनामा परेर घाइते भएका विरामीहरुको उपचार राज्यले निशुल्क गर्नुपर्ने भएको छ । समयमा उपचार नपाउदा सडक दुर्घटनामा परेका घाइतेहरुको मृत्यु भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले सडक दुर्घटनामा परि घाइते भएकाहरुको