सुन्ने र नसुन्ने विद्यार्थी मिलेर पढ्छन् बहिरा विद्यालयमा
जन्मजात कान नसुन्ने मुुगुका भानुभक्त रोकाया गत दुई वर्षदेखि धवलागिरि बहिरा विद्यालयमा प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स पढिरहेका छन् । विराट बहिरा विद्यालय, मोरङबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० पूरा