औषधिको अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको कामलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले कर्मचारीसँग मन्त्रालयमा भेट गर्दै