अझै पालमा स्वास्थ्य चौकी
भूकम्प गएको तीन वर्ष बित्दा समेत यहाँको कतिपय स्वास्थ्य संस्थाहरू पालमै सञ्चालन भइरहेका छन् । लिखु गाउँपालिकास्थित साविकको टारकेराबारी, खिजिदेम्बा गाउँपालिकास्थित साविकको खिजिचण्डेश्वरी र रगनी गाविसको स्वास्थ्य चौकी, चम्पादेवी गाउँपालिकास्थित साविकको