epaper
सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन
आज विश्व औलो (मलेरिया) दिवस । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘औलो
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो । सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा पाएपछि तत्कालै उद्धार
चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने
धौलागिरिमा पहिलोपटक बागलुङमा डायलाइसिस सेवा सुरु भएको छ । मिर्गाैलाका बिरामीलाई निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले अघिल्लो वर्षको वैशाखमा धौलागिरि अञ्चल अस्पतालमा २ उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने
सन्त निरङ्कारी मण्डलले मानव एकता दिवसको अवसर पारेर आज ६६ युनिट रगत संकलन गरेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–१ बयरघारीमा रहेको सन्त निरङ्कारी मण्डलले आयोजना गरेको रक्तदान शिविरमा ६६
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरले ४२५ जना बिरामीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । आज केन्द्रले आयोजना गरेको छैटौँ वार्षिकोत्सव समारोहमा यसबारे जानकारी
गत अप्रिल १० देखि १४ अप्रिल २०१८ म टर्किको इन्टाल्यामा २० औँ एसिया पेसिफिक अर्थोपेडिक एसोसियसन काङग्रेस र काउन्सिल बैठक सम्पन्न भयो । उक्त बैठकले नेपाल अर्थोपेडिक संघका हालका अध्यक्ष
बुटवल उपमहानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । उक्तभण्डारबाट उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रमा ती खोप वितरण गरिने छ । स्थानीय सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा० मा स्थापना
हाम्रो शरीरमा विभिन्न समस्या देखिन्छन्, समयमै ध्यान नदिएको खण्डमा त्यस्ता समस्याले कतिबेला गम्भीर रूप लिन्छन्, यसै भन्न सकिन्न । पहिले सामान्य देखिने तर पछि जटिल रूप लिने विभिन्न समस्यामध्ये