epaper
मेची अञ्चलभरिका सर्पदंशका बिरामीको उपचार झापामा हुने गरेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा उनीहरु झापा धाउन बाध्य छन् । झापाको
नर्भिक इन्टरनेशनल अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले उद्घाटनमा पच्चीस वर्षे यात्रामा नर्भिकले
रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ । विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर
कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै
जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु. ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये
बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् ।
तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ ।
सरकारले ल्याएको नयाँ कर्मचारी संरचना अनुसार कर्मचारी पदस्थापन गर्दा देशभरका तीन सय ३४ गाउँपालिका स्वास्थ्य समूहको कर्मचारी विहीन हुने भएका छन् । सरकारले तयार गरेको नयाँ संरचनामा २५ हजार भन्दा कम
ओमकुमारी शान्ति कोष म्याग्दीले स्थापना गर्न लागेको अक्षयकोषका लागि जापानबाट रु पाँच लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । गरिब तथा विपन्नको उपचारका लागि सघाउन सो संस्थाले