हेड इन्जुरीबाट जोगिन हेल्मेटको प्रयोगमा जोड (फोटो फिचरसहित)
‘टाउको हाम्रो, जोगिएमा बाँच्छौं हामी ढुक्क, हेलमेट लगाइ यात्रा गरौं नमानौं है दिक्क’ । ‘सुरक्षा पहिलो, लगाउनुस् हेल्मेट’ भन्ने नाराका साथ नेपालमा विश्व हेड इन्जुरी सचेतना दिवसमा जनेचतना ¥यालीको आयोजना