epaper
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिनुभएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उहाँले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका
पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७०
कञ्चनपुरका छ वटा नगरपालिकामा कुष्ठरोगी खोजी निवारण अभियान सञ्चालन हुने भएको छ । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकामा कुष्ठरोगी खोजी अभियान सञ्चालन हुन लागेको हो । चैत
बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय
यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई
भक्तपुर अस्पतालले आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ । भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिनुभयो । योयो
गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताउनुभएको छ । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका
तेह्रथुम – यौन तथा प्रजनन स्वास्थ्यबारे चेतनाको अभाव, डर र लाजका कारण जिल्लाका महिला अझै यौन तथा प्रजननजन्य रोग लुकाएर बस्न बाध्य छन् । नजिकका स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मी मात्रै
भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । रुसको पिटर्सवर्गमा कार्यरत चिकित्सक छोरी तानियालाई भेट्न