आयुर्वेदिक उपचारको महत्व बुझ्दै शुक्लाफाँटाका बासिन्दा
आयुर्वेदिक चिकित्सा पद्धतिको महत्वबारे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सर्वसाधारणले बुझ्न थालेका छन् । रोग निवारणका लागि आयुर्वेदिक औषधि प्रभावकारी सावित भएपछि सर्वसाधारणको औषधालयप्रतिको आकर्षण बढ्न थालेको हो । झलारी आयुर्वेद औषधालयमा