राजधानीमा मेडिकल एजुकेसन करियर एक्स्पो सम्पन्न : १ हजार ५ सय बढिले गरे अवलोकन
विदेशमा रहेका गुणस्तरीय विश्वविद्यालयबाट दिइने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा र आवासको व्यवस्था लगायतका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ सम्पन्न भएको छ ।