epaper
पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा
उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कुनै पनि हड्ताल वा आन्दोलन नगर्न नगराउन आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश शिवनारायण यादवको इजलासले प्रतिष्ठानमा
भारतको बिहारमा इन्सेफ्लाइटिसको महामारीबाट सयजनाभन्दा बढी बालबालिकाको ज्यान गएपछि सरकारले झन्डै एक सय स्वास्थ्य अधिकारीलाई प्रभावित क्षेत्रमा पठाएको छ । पूर्वी राज्य बिहारको मुजफ्फरपुर जिल्लामा इन्सेफ्लाइटिसबाट प्रभावित क्षेत्रमा सरकारले ती स्वास्थ्य
मेडिकल कलेजको बेथितिमाथि अध्ययन गर्न ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिलाई थप एक महिनाको समय उपलब्ध गराइएको छ । मंगलबार बसेको समिति बैठकमा उपसमिति संयोजक सुरेशकुमार राईले अध्ययनका लागि थप एक महिना
जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने
छोरीको नागरिकता बनाउन आएका मन्थली नगरपालिका–२, कठजोरका लालबहादुर जोगी सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको बैठक कोठामा राखिएको उपचार शैय्यामा लमतन्न सुते । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहिलाई निःशूल्क
चिकित्सकले कुनै पनि परीक्षण लेखेमा मञ्जुदेवी गोइतको छनोटमा विराटनगरस्थित कोसी अञ्चल अस्पतालकै प्रयोगशाला पर्छ । कम शुल्क, बढी सुविधा, सहज पहुँच र छरितो सेवाका कारणले आफू एवं छरछिमेक यहाँ आउने गरेको
अधिकांशले दृष्टिलाई अनिवार्य मानेका छन् । परिणामस्वरूप हामीले लेख्न, पढ्न, सवारी चलाउनसहित असङ्ख्य गतिविधि गर्न दृष्टिको आवश्यकता महसुस गर्छौं । तर दृष्टि सबैका लागि त्यत्ति सहज भने छैन । यथार्थमा
पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने
शिवसेना नेपाल गोदावरी नगरपालिकास्थित आनन्द वन अस्पतालमा शनिबार छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोप शिवसेना