epaper
भाइबहिनी हो, तिमीहरूमध्ये कतिपयलाई स्कुलमा साथीहरूले जिस्क्याउँछन् होला। मोटो शरीर भएकै कारण तिमीहरूलाई हिँड्न, काम गर्न पनि असजिलो हुन्छ होला, हैन ? मोटोपनाको समस्या तिमीहरूलाई मात्र होइन, विश्वभरका बालबालिकामा रहेको
अस्पताल प्रशासन भन्छ, ‘अत्यधिक रक्तस्राव भएपछि रगत दिएर रिफर गर्ने तयारी भइरहँदा उनको ज्यान गएको हो’ शल्यक्रिया गरी बच्चा जन्माएको १४ दिनपछि सुत्केरीको मृत्यु भएपछि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा शुक्रबार राति
राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा मुटुको चाल गडबढी हुने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । ह्याम्स हस्पिटलमा मुटुको चाल गडबढी हुने उपचार सम्भव भएसँंगै यो प्रविधिबाट उपचार गर्ने निजी क्षेत्रका स्वास्थ्य
तपाईंले जीवनमा कति पटक रक्तदान गर्नुभएको छ? प्रेमसागर कर्माचार्यले भने जीवनमा १५८ पटक रगत दिइसक्नु भएको छ । स्वस्थ्य मानिसले छ/छ महिनामा रक्तदान गर्दा राम्रो हुन्छ । केन्द्रीय रक्तसञ्चार सेवाकी
पूर्वी नेपालका जिल्लामा डेंगुको संक्रमण तीव्र भएको छ । सुनसरीको धरानमा महामारीकै रुप लिएको डेंगु मोरङपछि झापामा पनि भेटिएको हो । पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको
विद्यालयमा अध्ययनरत ६ प्रतिशत प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष पाइएको छ । सामुदायिकभन्दा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमा यो समस्या बढी छ । सामुदायिकमा ३ र निजी विद्यालयका ९ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष रहेको
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गएको तीन वर्षदेखि सतप्रतिशत सफल मृगौला प्रत्यारोपण गरेको छ। केन्द्रले जेठ २८ सम्म ६ सय २६ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ। जसमा तीन वर्षको
पातारासी गाउँपालिका गंगा माविमा १० कक्षामा अध्ययरत छात्रा सर्मिला महिनामा तीन दिनजति विद्यालय जाँदिनन्। महिनावारी भएको बेला तीन दिन पढाई छोडेर घरमै बस्छिन्। सोही कक्षामा अध्ययनरत छात्रा कल्पना बुढाको पनि
बिमारीका आफन्तले डाक्टरमाथि कुटपीट गरेको घटनालाई लिएर मंगलबारबाट आन्दोलित सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी बुधबारबाट नियमिति काममा फर्केका छन्। उनीहरुको सुरक्षाको प्रत्याभूति गर्ने र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउने सहमति
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा रोक्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगका सहअध्यक्षसमेत रहेका उनले प्रतिष्ठानका उपकुलपतिले डिनको अध्यक्षतामा प्रवेश