epaper
भक्तपुर नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि समितिबारे विवाद खडा भएको छ । क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको
बझाङ जिल्ला तल्कोट गाँउपालिका–७ की १८ वर्षीया पुजा विष्ट नजीकै रहेको धमेना स्वास्थ्य चौकीमा सुत्केरी हुन बैशाख ४ गते पुग्नु भयो । स्वास्थ्य चौकीमा बच्चा जन्माउन त सफल भईन तर
प्रदेश १ र २ का नागरिकलाई लक्षित गरी झापाको बिर्तामोडमा आगामी पुस महिनादेखि क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ। बीएण्डसी अस्पताल मातहतमा रहने सो पुर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माण अन्तिम
उच्च पदाधिकारी अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा उच्च पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याएपछि प्रतिष्ठान अस्तव्यस्त बनेको हो । निमित्त उपकुलपति डा.
सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम सुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् । अस्पतालमा पहिला दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली १० दिन सिंगापुरमा उपचार गरेर फर्केको दुई दिन बितिसक्दा पनि सरकारले उनको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन । मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै
रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । यसकारण, प्रयोगशालाले दिने रिपोर्टमाथिको विश्वसनीयतामै प्रश्न खडा हुन थालेको छ । अनधिकृत रूपमा
तत्कालीन सभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे । अस्पतालमा शिशु
नख्खु कारागारमा मानसिक अस्पताल निर्माण भएको छ । करिब ६ करोडमा निर्माण भएको अस्पताल दुई महिनाभित्र सञ्चालनमा आउने कारागार कार्यालय नख्खु सुधारगृहले जनाएको छ । अस्पतालको क्षमता १५ शय्याको रहेको सुधारगृहका प्रमुख
जेठ १२ गते सुकेधारा विस्फोटमा परी घाइते भएका छोटु ठाकुर संघर्षको लामो बाटो हिँडेर सैलुन मालिक भएका थिए । यतिबेला उनीसँग आफ्नो भन्ने केही छैन । ट्रमा सेन्टरको छैटौं तलामा छटपटाएको दुई