तराईमा डेंगु प्रकोप ? के हो डेंगु ? कसरी बच्ने?
नेपालको पूर्वी तथा मध्यतराईका विभिन्न भागमा लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको संक्रमणबाट फैलने रोग डेंगुको प्रकोप बढेको छ । झापाको बिर्तामोड र दमक, धनुषाको जनकपुर तथा ढल्केबर, महोत्तरीको