ओमिक्रोन थप फैलिन नदिन सतर्क रहन सरकारको निर्देशन
जनस्वास्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ