होलीका रंगहरू खुसीको उत्सव कि स्वास्थ्यका लागि खतराः होली खेल्नुअघि यी कुरामा ध्यान दिनुहोस्
नेपाल हेल्थ न्युज, काठमाडौँ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाउने गरिन्छ । यो पर्व भारत, नेपाल, बंगलादेश, पाकिस्तानलगायतका दक्षिण एशियाली देशहरूमा धूमधामका साथ मनाइने महत्वपूर्ण हिन्दू