ह्याम्स हस्पिटलमा पहिलो पटक विना शल्यक्रिया मुटुको एओर्टिक भल्भ प्रत्यारोपण सफल
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा विना शल्यक्रिया मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको छ । यसलाई ट्रान्सक्याथेटर एओर्टिक भल्भ ट्रान्सप्लानटेसन भनिन्छ । भारतमा बिना शल्यक्रिया मुटुको भल्भ प्रत्यारोपण