मनमोहन कार्डियोका कर्मचारी मृत्यु प्रकरण : मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको परिवारको आरोप
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुई दिन अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा झुण्डिएर आत्महत्या गरेका फार्मेसी इन्चार्ज अमृत पोख्रेलको परिवारले सहकर्मीले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप