नारायण ढकालको अभिव्यक्तिप्रति खाद्यकी निर्देशक डा. मतिनाको कटाक्ष : ‘ऐनमा निस्किसकेको कुरामा कोही बौलाएर केही पनि हुँदैन,’
नेपाल हेल्थ न्युज, काठमाडौं । अब आहारपूरक, न्युट्रास्युटिकल, प्रोपाइटरीलगायतका खाद्य पदार्थको नियमन गर्ने, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको विकास गर्ने तथा खाद्य पदार्थ सम्बन्धि मापदण्ड निर्धारण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा