माधवनारायण स्वस्थानी व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य
जनस्वास्थ्य सरोकार, काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको