औषधि व्यवसायी संघका अध्यक्षको प्रश्नः खोपको लागि आन्दोलन नै गर्नुपर्ने हो ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई फ्रन्टलाइनरको प्राथमिकतामा राखी खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । औषधि व्यवसायीहरु कोभिड १९