चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो पूर्व भर्ना सूचि प्रकाशित
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो पूर्व भर्ना सूचि प्रकाशित गरेको छ । आयोगले एमबीबीएस, बीडिएस, नर्सिङ, फार्मेसी, पव्लिक