एआईले ४८ घण्टामा समाधान गरिदियो ‘सुपरबग’ को रहस्य, वैज्ञानिकहरू हैरान
नेपाल हेल्थ न्युज, काठमाडौँ । सूक्ष्म जीव वैज्ञानिक अर्थात् माइक्रोबायोलोजिस्टहरूलाई सुल्झाउन एक दशक लागेको एउटा जटिल समस्या अर्टिफिशल इन्टेलिजन्स अर्थात् एआईले दुई दिनमा समाधान गरिदिएको छ। इम्पेरिअल कलेज लन्डनका प्राध्यापक