डा. गोविन्द केसीको ७२ घण्टे अनसनको अन्त्यः ३०० वेडको अस्पतालबिना गेटा मेडिकल कलेज सञ्चालन हुन नसक्ने जिकिर
जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य, शिक्षा क्षेत्रको समग्र सुधार र सबैको समान पहुँचको मागसहित धनगढीमा सत्याग्रह थाल्नु भएका डा. गोविन्द केसीले आज अनसन तोड्नुभएको छ । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी रेनुका