‘अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउनु’ -स्वास्थ्य मन्त्रालय
जनस्वस्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारका कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई लामखुट्टेको टोकाइबाट बच्न अनुरोध गरेको छ। डेंगु रोग लाग्न नदिने