लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने डेङ्गु रोग नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकको निर्णय
जनस्वास्थ्य सरोकार, काठमाडौं । डेङ्गु रोग नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको