मृत भेटिए त्रिवि शिक्षण अस्पतालका फार्मेसी इन्चार्ज
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन्। अस्पतालका फार्मेसी इन्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला