नेपालगञ्जमा दादुराले प्रकोपको रुप लिँदै, बिरामीको सङ्ख्या ८० पुग्यो
जनस्वास्थ्य सरोकार, बाँके । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको