कोभिड—१९ महामारीमा नर्सिङ अनुभव: बिरामीको सेवामा सुरक्षित जुट्न र जुटाउन नर्सिङ टिम यसरी भयो सफल
जनस्वास्थ्य सरोकार, काठमाडौं । झण्डै अढाई दशकदेखि नर्सिङ पेशामा संलग्न वरुणा पौडेल हाल काठमाडौंको धुम्बाराहिस्थित ह्याम्स हस्पिटलको नर्सिङ निर्देशक हुनुहुन्छ । बीरेन्द्र सैनिक अस्पतालमा नर्सिङ स्टाफबाट करियर शुरु गरेपछि विभिन्न