नेपाल नर्सिङ संघद्धारा निजामती कर्मचारी अस्पतालमा स्थायी पदपुर्तिका लागि पुन: विज्ञापन गर्न माग
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ संघले निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ। अस्पतालको जनशक्ति मागको सुचनाले कर्मचारीहरुको मनोबल गिराएको भन्दै सो विज्ञापन खारेज गरी सबै समस्या सम्बोधन हुने