आँखा उपचारका लागि नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्रज्योति संघ अन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ ।