चिकित्सकमाथि भएको आक्रमणको विरोधः पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प
जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ । चिकित्सकबाट भएको आक्रममणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन् । उनीहरुले दोषीलाई