नेपाल रेडियोलोजिकल सोसाइटीद्धारा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ। नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय र संरचनाको स्थापना गर्नुपर्ने माग