सामुदायिक चिकित्साका पहिलो प्राध्यापक प्रा.डा. मथुराप्रसाद श्रेष्ठ
प्रा.डा. मथुराप्रसाद श्रेष्ठ नेपालको सामुदायिक चिकित्साका पहिलो प्राध्यापक हुनुहुन्छ । उहाँ २०४७ सालमा गठित कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्रीसमेत हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा