epaper
बढ्दो गर्मीका कारण डिहाइड्रेसन, बारम्बार पसिना बग्ने, घामले पोलेर छालामा असर पार्ने जस्ता समस्या बढ्छ । गर्मीमा अनुहारको छालालाई नोक्सान हुनबाट जोगाउन केही विशेष कुरामा ध्यान दिन अति आवश्यक हुन्छ