भ्रष्टाचार आरोपमा श्रीमानले आत्महत्या रोजेपछि उजाडिएको सुखी परिवार
मोनिका कोइराला दम्पती लामो समयदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए । मोनिका ६ वर्षदेखि करारमा नर्स छिन् । अमृत पोखरेल १३ वर्षदेखि फार्मेसी अधिकृतका रूपमा कार्यरत थिए