हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गर्न राष्ट्रपतिको आव्हान
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको उल्लेख गर्नुभएको छ । विश्व हात धुने दिवस २०२२ का अवसरमा राष्ट्रपति भण्डारीले स्वदेश तथा