क्यान्सर बिजेता सञ्जुको मार्मिक कविताः माया, साथ, हौसला र हिम्मत चाहिन्छ क्यान्सरलाई
आधि जीवन बितिसक्यो, आधि जीवन बाँकी थियो ।रमाउँदै हाँस्दै खेल्दै, सुन्दर जीवन बित्दै थियो ।। २०७६ सालमा क्यान्सरले, नक नक आवाज दियो ।अब मरिन्छ कि क्या हो, भन्ने डरले सताई