epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कल्पना गर्नुहोस् त, जहाँ तापक्रम शून्य डिग्रीभन्दा तल छ, बिहानी र घामको किरण देख्न नपाएको महिनौं भइसक्यो । नेपालमा बसेर यस्तो कल्पना गर्दा पनि मन अत्तालिन्छ