थापाथलीको स्त्री तथा प्रसूति अस्पतालमा आजदेखि इको कार्डियोग्राफी सेवा सुरुः निजीको तुलनामा ३ गुणा सस्तो
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आजदेखि गर्भवती र गर्भमा रहेको शिशुको मुटु जाँच गर्न फेटल इको कार्डियोग्राफी सेवा सुरु भएको छ । हरेक