स्वास्थ्यतर्फ १२औँ तहका लागि तीन जनाको नाम सिफारिस
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवाको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बिहीबार बिहान बसेको बैठकले