एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न प्रेस्किप्सन अडिट गर्ने निर्णय
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न प्रेस्किप्सन अडिट गर्ने निर्णय गर्दै कार्यान्वयनमा ल्याउन सम्बन्धित शाखालाई पत्राचार गरेको छ । मन्त्रालयले साउन १६