epaper
बालबालिकाका लागि मुलुककै एक मात्र केन्द्रीय ‘रेफरल’ कान्ति बाल अस्पतालले पूर्ण क्षमताका साथ इन्टेन्सिभ केयर युनिट (आईसीयू) सञ्चालन गर्न सकेको छैन । डाक्टरलगायत जनशक्तिको दरबन्दी, सञ्चालन खर्च अभाव र राजनीतिक तहको
परीक्षणका क्रममा गुणस्तरहीन प्रमाणित १६ हजार आठ सय ९३ बोटल स्लाइनपानी डेढ वर्षदेखि भरतपुर अस्पतालको गोदाममा थन्किएको छ । फिर्ता लैजानुपर्ने निकायले नलैजाँदा डेढ वर्षदेखि अस्पतालको गोदाममा स्लाइनका बोटल
चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था असहन (सहन नसक्ने) भएपछि बुधबार नै नेपाल फिर्ता हुने भएकी छिन् ।राजधानी बेइजिङबाट मंगलबार ल्हासा पुगेकी राष्ट्रपति भण्डारीलाई त्यहाँ
हुम्लाको ताजाकोटमा रुघाखोकी प्रभावित बिरामीको खकारको नमुना (थ्रोट स्वाब) संकलन गरिए पनि परीक्षणका लागि पठाउन समस्या भएको छ । संकलित नमुना समयमै प्रयोशालामा पुर्याउन नसक्दा त्यहाँ फैलिएको रोगको पहिचान हुन सकेको छैन ।
तीन सातामा १० जनाको ज्यान जानेगरी हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउन थालेको छ। संक्रमण सुरु भएको तीन सातापछि चिकित्सकहरु पुगे पनि उपचारमा विशेष ध्यान दिँदा दुई दिनमै
सिमकोट अज्ञात रोग फैलिएको ताँजाकोटमा बिहानैबाट तीन ठाउँमा शिविर संचालन सुरु भएको छ । सोमबार बिहान शिविर संचालन ताजाँकोट गाउँपालिका वडा नम्बर १ को भैसामाझ, ३ को छप्रेला र चारको
उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्। बिरामीका
चैत अन्तिम सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमणका कारण हुम्लाको ताँजाकोटमा नौ जनाको मृत्यु भएको छ। सुरुमा सामान्य रुघाखोकी मात्र देखिए पनि विस्तारै गाउँभरि संक्रमण फैलिँदै गएको हो। सिमकोटस्थित जिल्ला अस्पताल
जुम्ला — मौसमी रुघाखोकीबाट ९ जनाको मृत्यु भए पछि हुम्लाको ताजाकोट गाउँपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सकसहितको टोली पठाउने तयारी गरेको छ । हुम्लामा मौसमी रुघाखोकीका कारण ९ जनाको मृत्यु भएको
काठको पुरानो चौकी, त्यसमाथि तीनवटा मुडा छन् । तिनै मुडामा बाणगंगा नगरपालिका–६, सुठौलीका ३० वर्षे टंकप्रसाद न्यौपाने दुइटा साङ्लोले बाँधिएका छन्, एक वर्षदेखि । मानसिक सन्तुलन गुमाएर सम्हाल्न नसकिने भएपछि बाँधेर राख्नुपरेको बाबु