स्पेशल स्टोरी

क्यान्सर विजेताहरु के भन्छन् ?

डेढ वर्षअघिको कुरा हो । पहाड चढ्न गएको बेला पेटको कुनै भागबाट रगत लिकेज (रिसाब) भइरहेको अनुभव भयो । अस्पतालमा जाँच गर्दा हेमोग्लोबिनको मात्र ७ मा झरेको देखियो । डायग्नोसिसमा कोलोन (ठूलो आन्द्रा) क्यान्सरको शुरुको अवस्था देखियो

Read more

कसरी चुक्छन् डाक्टर, साइत हेराएर बच्चा जन्माउनुको औचित्य

डा. लता बज्राचार्य स्त्री रोग तथा प्रशुति विधामा राम्रो अनुभवी वरिष्ठ डाक्टर हुनुहुन्छ । यो क्षेत्रमा उहाँको ४० वर्षदेखिको अनुभव छ । अहिले डा. बज्राचार्य बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ । यहाँ उहाँलाई बिहान ९ बजेदेखि

Read more

विश्व क्यान्सर दिवस २०१९ः ‘म छु र म गर्नेछु’

  आज विश्व क्यान्सर दिवस । हरेक वर्षको फेब्रुअरी ४ तारेखलाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्ष ‘म छु र म गर्नेछु’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर क्यान्सर दिवस मनाइदैछ ।

Read more

राजा महेन्द्रको हृदयघातबाट निधन भएपछि शुरु भएको मुलुककोआई.सि. यू.सेवा

चितवनमा शिकार खेल्दै गर्दा सन् १९७२ मा ५१ वर्षको उमेरमा राजा महेन्द्रको हृदयघात भएर निधन भएपछि देशमा आईसियू  सेवाको आवश्यकता महसुस गरियो । त्यसको एक वर्षपछि सन् १९७३ मा वीर अस्पतालमा ५ वटा वेडबाट मेडिकल आईसियू शुरु

Read more

किन बढ्यो चिकित्सक र बीरामीबीच दूरी ?

नेपालजस्तो कम विकसित मुलुकमा सही उपचार, सही समयमा प्राप्त गर्न नसक्नु अर्को सामाजिक रोग हो । यति हुँदाहुँदै पनि हाम्रो मुलुकमा स्वास्थ्य उपचारका कुरामा धेरै नै विकास भइसकेको छ र जनताको क्रयशक्तिमा वृद्धि भएको छ भने चिकित्सा

Read more

आई.सी.यू. र सेप्सिसमा सरकारी सहुलियतको आवश्यकता

निमोनिया, इन्फेक्सन, पोलिट्रमालगायत विभिन्न कारणले शरीरका महत्वपूर्ण अंगहरु फेलिएर भएका बिरामीहरुलाई चिकित्सक र नर्सको टिम मिलेर २४ सै घण्टा निगरानीमा राखेर उपचार गर्ने विधा क्रिटिकल केयर मेडिसिन हो । सन् २०१६ मा गरिएको एक अध्ययनले ७५ प्रतिशत

Read more

क्रिटिकल केयर एक, समस्या अनेक

सबैभन्दा सिकिस्त र गम्भीर अवस्थाका बिरामी राख्ने ठाउँ आई.सि.यू. हो । यसलाई नेपालीमा सघन उपचार कक्ष भनिन्छ । आई.सि.यू.को नाममा ठगिनसक्ने बिरामीको समस्यालाई ध्यानमा राखेर यसलाई वर्गिकरण गर्न जरुरत पर्छ । तर हाम्रो देशमा आई.सि.यू.को वर्गिकरण गरिएको

Read more

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन । जन्मिँदादेखि दुई वर्षको हँुदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो

Read more

नेपालमा प्री-हस्पिटल केयर सेवाको अवस्था र चुनौति

डा. संजय कार्की नेपाल मेडिसिटी हस्पिटलको डिपार्टमन्ट अफ इमर्जेन्सी मेडिकल सर्भिस र हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख हुनुहुन्छ । उहाँले इमर्जेन्सी मेडिसिनमा एमडी गर्नुभएको छ । यसअघि उहाँले स्पेन र फ्रान्सबाट युरोपियन अफिसियल हेल्थ एण्ड वेलफेरसम्बन्धि डबल

Read more

चिसोले बालबालिका र बृद्धबृद्धा भक्रेल्ती बिरामी

यतिखेर काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । अत्यधिक चिसोबाट धेरै व्यक्ति आक्रान्त छन् । चिसोका कारण अस्पतालमा आउने बिरामीको संख्या पनि कम छैन । यद्यपी अस्पतालहरुमा बिरामीको गर्मीयामको तुलनामा जाडो मौसममा कम बिरामी हुने भए

Read more