Notice: Trying to access array offset on value of type bool in /home/nepalhealthnews/public_html/wp-content/themes/nepalhealthnews/functions.php on line 193
Logo
|
Monday 18th October 2021
E-paper Magazine

बी.एण्ड.बी.मा बृहत रक्तदान



जनस्वास्थ्य सरोरकार, ललितपुर । बि. एण्ड बि. अस्पताल र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ बि. एण्ड बि. मूल B and B donationकमिटिको संयुक्त पहलमा अस्पताल परिसरमा आयोजना गरेको चौथो बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रम विश्व क्यान्सर दिवसको अवसरमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्