Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बी.एण्ड.बी.मा बृहत रक्तदान



जनस्वास्थ्य सरोरकार, ललितपुर । बि. एण्ड बि. अस्पताल र अखिल नेपाल स्वास्थ्य श्रमिक संघ बि. एण्ड बि. मूल B and B donationकमिटिको संयुक्त पहलमा अस्पताल परिसरमा आयोजना गरेको चौथो बृहत रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रम विश्व क्यान्सर दिवसको अवसरमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्